You are viewing the translated version of अध्यादेश तर्जुमा.
Section 12
अध्यादेश तर्जुमा
(१) नेपालको संविधानको धारा ११४ बमोजिम अध्यादेश जारी गर्नु पर्ने भएमा सम्बन्धित मन्त्रालयले त्यस्तो अध्यादेशको अवधारणापत्र र८ मस्यौदा तयार गरी सहमतिको लागि कानून मन्त्रालयमा पठाउनु पर्नेछ।
(२) सम्बन्धित मन्त्रालयले. अध्यादेश जारी गर्नको लागि नेपाल सरकार समक्ष प्रस्ताव “पेस गर्दा कानून मन्त्रालयले उपदफा (१) बमोजिम सहमति दिएको अध्यादेशको मस्यौदा र सोको अवधारणापत्र समेत पेस गर्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिम पेस भएको अध्यादेशको मस्यौदा नेपाल सरकारले राष्ट्रपति समक्ष पेस गर्न सिफारिस गर्ने निर्णय गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यसरी सिफारिस गरिएको निर्णयको प्रमाणित प्रति कानून मन्त्रालयमा पठाउनु पर्नेछ।
(४) उपदफा (३) बमोजिमको निर्णयको प्रति प्राप्त भएपछि (कानून मन्त्रालयले अध्यादेश जारी गर्न आवश्यक पर्ने प्रतिहरू तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उपलव्ध गराउनु पर्नेछ।